वैदेशिक रोजगारमा जाने कामदारको अंगभंग हुनेक्रम बढ्दो

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपाली कामदार बिरामी र अंगभंग हुने दर अघिल्ला वर्षभन्दा बढ्दै गएको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७४-७५ को प्रथम आठ महिनामा वैदेशिक रोजगारमा गएका कामदारमध्ये २२४ जना बिरामी र अंगभंग भएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्ष २०७३-७४ मा २०६ थियो । रोजगारीको खोजी गर्दै … Continue reading वैदेशिक रोजगारमा जाने कामदारको अंगभंग हुनेक्रम बढ्दो